Section 23
प्रचलित कानून बमोजिम कारबाही गर्न बाधा नपर्ने
यस ऐन अन्तर्गत कसुर मानिने कुनै कार्य अन्य प्रचलित कानून बमोजिम समेत कसुर हुने रहेछ भने त्यस्तो कसुरमा प्रचलित कानून बमोजिम मुद्दा चलाई कारबाही गर्न यस ऐनमा लेखिएको कुनै कुराले बाधा पुच्याएको मानिने छैन।